बेलायत नेपाल – Nepal Press
बेलायत नेपाल

बेलायतले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउने

काठमाडौं । बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ । राजदूत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेट गर्दै यस्तो जानकारी दिएकी हुन् । बेलायतले कोभ्याक्स कार्यक्रमलाई ५५० मिलियन पाउन्ड राशीको खोप उपलब्ध गराउँदैछ । विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न मुलुकलाई खोप...