बैदेशिक रोजगार पत्रकार समाज – Nepal Press
बैदेशिक रोजगार पत्रकार समाज

मलेसिया र साउदीमा ७७ नेपाली कामदारको शव अलपत्र

काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया र साउदी अरवमा मृत्यु भएका ७७ जना नेपाली कामदारको शव अलपत्र परेको छ । बुधबार बैदेशिक रोजगार पत्रकार समाजले गरेको वैविनार छलफल कार्यक्रममा ती देशका श्रम सहचारीले हवाई उडानका कारण दुइ मुलकबाबाट नेपाली कामदारको नेपाल पठाउन समस्या भएको बताएका हुन्। अहिले मलेसियामा ५२...