बोटलर्स नेपाल (तराई) – Nepal Press
बोटलर्स नेपाल (तराई)

बोटलर्स नेपाल (तराई) लाई बेस्ट-प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (आईक्यान) ले बोटलर्स नेपाल (तराई) लाई जेनेरल सेक्टर अन्तर्गत ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड’ बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतिकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष २०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतिमा उत्कृष्टताका लागि सम्मान प्रदान गरिएको हो । बोटलर्स नेपाल लिमिटेड...