बौद्ध पर्यटक – Nepal Press
बौद्ध पर्यटक

विश्वका बौद्ध पर्यटकलाई नेपाल भित्र्याउने वातावरण बनाऔं – सीइओ रेग्मी

काठमाडौं । विश्वका बौद्ध पर्यटकलाई नेपाल भित्र्याउन सकेमात्र पनि नेपालको पर्यटन क्षेत्रमा ठूलो उपलब्धी हुने नेपाल पर्यटन बोर्डका सीइओ डा. धनन्जय रेग्मीले बताएका छन् । पर्यटन बोर्डले एक वर्षको चुनौती र उपलब्धी बारे बिहीबार गरेको अन्तरक्रिया कार्यक्रममा सीइओ रेग्मीले सो कुरा बताएका हुन् । विश्वमा रहेका बौद्ध धर्मालम्बीलाई एक...