ब्राउन सुगर – Nepal Press
ब्राउन सुगर

ब्राउनसुगर किनबेचका क्रममा पक्राउ परेका थिए लाउरे

काठमाडौं । चर्चित र्‍यापर लाउरे ब्राउसुगरको किनबेचका क्रममा पक्राउ परेको खुलेको छ । पोखराको न्यूरोडमा ब्राउनसुगरको खरिदबिक्री हुँदै गर्दा कास्की प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी स्रोतकाअनुसार लाउरेको साथबाट ब्राउनसुगर बरामद भएको छैन । साथै उनले सेवन गरेको वा नगरेको पनि प्रष्ट भएको छैन । यसर्थ लाउरेमाथि...