भगवती राना
घरमा ९३ वर्षीय बुवाकाे हेरचाह गर्दै दैनिक कोरोना अस्पतालको जिम्मेवारीमा भगवती
२०७८ वैशाख २९ गते ८:२६
शुरुमा सबै त्रासमा रहे पनि बिस्तारै यो रोगसँग लड्न सबै स्वास्थ्यकर्मीले सामुहिक प्रतिवद्धताका साथ काम गरे । पहिलो चरणको कोरोना संक्रमण त्रासमा काम भए पनि दोस्रो चरणको संक्रमणविरुद्ध धेरैलाई जिम्मेवारीताका साथ काम गर्न सिकाएको अनुभव छ ।