भरतपुर गठबन्धन – Nepal Press
भरतपुर गठबन्धन

भरतपुर गठबन्धन: २० वडा कांग्रेसले राख्ने, माओवादीलाई पाँच र नेकपा एसलाई तीन वटा 

काठमाडौं । बहुचर्चित चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनमा आबद्ध दलले वडाको भागबण्डामा पनि सहमति गरेका छन् । सहमतिअनुसार नेपाली कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डको १४ नम्बर वडासहित २० वटा आफ्नो भागमा राखेको छ भने माओवादीलाई पाँच र नेकपा एसलाई तीनवटा दिएको छ । कांग्रेसले १,२,३,४,५,६,७,८,१०,१४,१५,१६,१७,१८,१९,२०,२१,२३,२७,२९ मा अध्यक्ष लिने भएको छ ।...