भरतपुर- १० – Nepal Press
भरतपुर- १०

गठबन्धनले नेकपा एसका उम्मेदवारलाई नस्वीकार्दा भरतपुर- १० मा किचलो, एमाले उत्साही

चितवन । भरतपुर महानगरपालिका– १० मा गठबन्धनमा आबद्ध दलबीच किचलो बढेको छ । गठबन्धनले पूर्ववडाअध्यक्ष एवम् नेकपा एसका जिल्ला उपाध्यक्ष अरुणपीडित भण्डारीलाई वडा सदस्यमा नस्वीकार्दा गठबन्धनमा गडबढ भएको हो । यहाँ कांग्रेस र माओवादीमात्रै चुनावी प्रचारमा निस्केका छन् । गठबन्धनबाट वडा अध्यक्ष उम्मेदवार परमेश्वर खनाल, सदस्य रेशमराज थापा र...