भर्चुअल प्रेम – Nepal Press
भर्चुअल प्रेम

भर्चुअल प्रेमको पासोमा परेर ठगिँदै युवतीहरू

सामाजिक सञ्जालमार्फत ‘फेक लभ’ मा नेपाली युवतीहरू ठगिने क्रम बढिरहेको छ । विदेश जान पाउने, महँगा गरगहना र डलर पाउने आशमा उनीहरू ठगिइरहेका छन् ।