भर्जिल भान डाइक – Nepal Press
भर्जिल भान डाइक

९ महिनापछि मैदानमा फर्किए भान डाइक, लिभरपुल पराजित

काठमाडौं । लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक ९ महिनापछि मैदान फर्किएका छन् । भान डाइक गत सिजन अक्टोबरमा एभर्टनविरुद्धको खेलमा जोर्डन पिकफोर्डसँग ठोकिएर गम्भीर घाइते भएका थिए । उनको दाइने घुँडामा ‘एसिएल इन्जुरी’ भएकाले आधाभन्दा धेरै सिजन गुमाउनु परेको थियो । भान डाइक ९ महिनापछि शुक्रबार राति भएको हेर्था...