भवानी डोटेल धिताल – Nepal Press
भवानी डोटेल धिताल

नेकपा एस रोजेका तारकेश्वरकी उपमेयरसहित ४ जना एमालेमा फर्किए

काठमाडौं । तारकेश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेलले नेकपा (एस) का पक्षमा गरेको सनाखत फिर्ता लिएकी छिन् । सनाखत गर्ने अन्तिम समय सकिनै लाग्दा मंगलबार जिल्ला निर्वाचन कार्यालय पुगेर उनले सनाखत फिर्ता लिएकी हुन् । डोटेलसहित शंखरापुर नगरपालिकाका दुई वडासदस्य र तारकेश्वरका एक वडा सदस्यले सनाखत फिर्ता लिएका छन् । जिल्ला...