भाटभटेनी सुपरमार्केट – Nepal Press
भाटभटेनी सुपरमार्केट

महंगो खाद्यान्न सामग्री विक्रिवितरण गर्ने भाटभटेनी सुपरमार्केटलाई ५० हजार जरिवाना

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले तोकिएको मुल्य भन्दा मंहगो मुल्यमा खाद्य सामग्री विक्रि वितरण गर्ने भाटभटेनी सुपर मार्केटलाई ५० हजार जरिवाना तिराएको छ । बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीको संयोजकत्वमा जिल्लामा गरिएको अनुगमनमा क्रममा भक्तपुरको राधेराधेमा रहेको भाटभटेनी सुपर मार्केटले तोकिएको मुल्य भन्दा महंगोमा खाद्य सामग्री...