भारतमा बजेट सार्वजनिक
भारतद्वारा नेपाललाई दिने अनुदानमा वृद्धि, १५ अर्ब ८७ करोड अनुदान पाउने
२०७७ माघ १९ गते १५:४३
भारतले नेपालका लागि दिने अनुदानमा वृद्धि गरेको छ । आज सार्वजनिक गरिएको संघीय बजेटमा भारतले नेपालीसहितका छिमेकी मुलुकलाई दिने अनुदानमा वृद्धि भएको जनाएको हो ।