भारतीय कांग्रेस
भारतीय कांग्रेसको प्रतिक्रिया : अमित शाहले छिमेकीसँग सम्बन्ध बिगार्न खोजे
२०७७ फागुन ४ गते १२:३९
काठमाडौं । नेपाल र श्रीलंकामा बीजेपी सरकार स्थापना गर्नुपर्छ भन्ने भारतीय गृहमन्त्री अमित शाहको अभिव्यक्तिको भारतभित्रै ब्यापक विरोध भएको छ । प्रतिपक्षी दल कंग्रेससहितका अन्य दलले औपचारिकरुपमै विरोध जनाएका छन् । त्रिपुराका मुख्यमन्त्री विप्लव देवले सन् २०१८ मा तत्कालिन बीजेपी अध्यक्ष शाहको भनाइ उध्दृत गदै नेपाल र श्रीलंकामा बीजेपीको...