भारतीय किसान आन्दोलन
किसान रुवाउँदै भारत, रिहानालाई गाली गर्दै भारतीय
२०७७ माघ २४ गते ८:२९
भारतको संसदले गएको सेप्टेम्बर २०२० मा कृषि सम्बन्धी दुईवटा ऐन पारित गर्यो, जसको विरोधमा देशभरका किसानले थालेको आन्दोलन अहिलेसम्म थामिएको छैन ।