भारतीय फूल – Nepal Press
भारतीय फूल

नेपाली किसानले नष्ट गरे भारतीय फूल

काठमाडौं । अखिल नेपाल किसान महासंघ र नर्सरी तथा पुष्प उत्पादन किसान संघको नेतृत्वमा नेपाली पुष्प व्यवसायीले भारतीय फूल नष्ट गरिदिएका छन् । नेपाली फूलले बजार नपाएको भन्दै उनीहरुले दुई ट्रक भारतीय फूल नष्ट गरिदिएको किसान आयोगका प्रवक्ता जिवन्ती पौडेलले जानकारी दिइन् । नेपाली पुष्प व्यवसायीले किसान आयोगसँग आफूहरुको...