भिडियो खिच्ने पत्रकार पक्राउ
बालिका बलात्कार तथा हत्याविरुद्धको प्रदर्शनको भिडिओ खोज्ने पत्रकार र युट्यूवरसहित ११ जना पक्राउ
२०७८ चैत २ गते १२:१६
विराटनगर । मोरङ सुन्दरहरैंचा ७ की डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा सर्वसाधारणले गरिरहेको प्रदर्शनको भिडिओ खिच्ने एक पत्रकार, दुईजना युट्यूवरसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणले प्रदर्शन राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका बेला भिडिओ खिच्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पत्रकार सम्झना राई...