भिमाद नगरपालिका – Nepal Press
भिमाद नगरपालिका

तनहुँको भिमादमा एमाले उम्मेदवार छान्न मतदान, मेयरमा सुवेदी र थापा सिफारिस

तनहुँ । जिल्लाको भिमाद नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्न नेकपा एमालेले मतदान नै गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भिमादको मेयर र उपमेयर हुनलाई आकांक्षी धेरै भएपछि सोमबार मतदान गरिएको हो । मतदानमा नगर कमिटी सदस्य ८४ जना सहभागी थिए भए । मतदानबाट मेयरमा...