भिसा
निषेधाज्ञामा विदेश पढ्न जाने विद्यार्थीका लागि भिसा प्रक्रियामा सहजीकरण हुने
२०७८ जेठ १९ गते १६:२२
काठमाडौं । निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि कूटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा सहजीकरण हुने भएको छ । काठमाडौं जिल्ला प्रशासनले त्यस्ता विद्यार्थीका लागि सहजीकरण गर्ने भएको छ । बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सो कार्य...