भुपालराज मेवाहाङ – Nepal Press
भुपालराज मेवाहाङ

संखुवासभाको सिलिचोङ अध्यक्षमा कांग्रेसका मेवाहाङ निर्वाचित

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा विजयी मेवाहाङ २ हजार २०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका योगेन्द्र कुलुङले २ हजार ९ मत ल्याएर पराजित भएका छन् । माओवादीका कुलुङ दोस्रोपटक पराजित भएका हुन्...