भूतपूर्व गोर्खा सैनिक
संसद भवनअघि भूतपूर्व गोर्खा सैनिकको प्रदर्शन, बेलायती प्रधानमन्त्री कार्यालयअघि अनसन बस्ने चेतावनी
२०७८ साउन ३ गते १८:४३
काठमाडौं । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकले नेपाल र बेलायत सरकारलाई आफ्नो माग पूरा गरिदिन आग्रह गर्दै नयाँ बानेश्वरस्थित संसद भवनअघि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सत्याग्रह संघर्ष समिति नेपालका संयोजक एलबी घिसिङले गोर्खाली सैनिक २०७ वर्षदेखि ब्रिटिशको विभेदको सिकार भएको बताएका छन् । संयोजक घिसिङले उक्त अपमान र पीडा...