भूपेन्द्र बडुवाल – Nepal Press
भूपेन्द्र बडुवाल

भूपेन्द्र हत्याका आरोपितमध्ये ९ जना पुर्पक्षको लागि थुनामा, ३ जना धरौटीमा रिहा

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-३ का भूपेन्द्र बडुवालका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका १२ जनामध्ये ९ जना पुर्पक्षका लागि थुनामा परेका छन् । ३ जना धरौटीमा रिहा भएका छन् । गत कात्तिक २७ गते टीकापुरमा हत्या गरेको आरोपमा पक्राउ परेका मध्ये लम्की चुहा नगरपालिका-३ का महेश रावल,...