भृकुटीमण्डप – Nepal Press
भृकुटीमण्डप

भृकुटीमण्डपभित्र भाडा नतिर्नेमाथि तत्काल कारबाही गर्ने मन्त्री रेग्मीको चेतावनी (भिडिओ)

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छन् । भुकटीमण्डपभित्र रहेका व्यापारीहरुले स्टल भाडा समेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरुको अनुगमन गरेकी हुन् । त्यसक्रममा धेरैले भाडा नतिरेको पाइएको उनले बताइन् । मन्त्री रेग्मीले भृकुटीमण्डपभित्र भाडा...