भेरीअस्पताल – Nepal Press
भेरीअस्पताल

संक्रमण घटेसँगै भेरी अस्पतालकाअस्पतालमा शय्या खाली

बाँके । कोरोना संक्रमणदर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका शय्या खाली भएका छन् । लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० मध्ये ४४ शय्या खाली भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका...