भेरीगंगा नगरपालिका
नमूना गाउँका नाममा मनलाग्दी: ३० लाख सकियो, काम भएन
२०७७ फागुन १५ गते १२:५२
सुर्खेत । चार वटा नमूना गाउँ बनाउने भन्दै सुर्खेतको भेरीगंगा नगरपालिकाले वीरेन्द्रनगरको नमूना समाजसँग भदौ २३ गते सम्झौता गरेको थियो । उक्त सम्झौता भएको ६ महिना पुग्दा पनि समाजले गाउँमा कुनै काम नगरेको स्थानीयले गुनासो गरेका छन् । तीन वर्षको अवधिमा नगरपालिकाले ९० लाख र नमूना समाजले २ करोड...