भोजपुर नगरपालिका – Nepal Press
भोजपुर नगरपालिका

भोजपुर नगर क्षेत्रका विद्यालय असोज १ देखि खुल्ने

भोजपुर । भोजपुर नगरपालिका क्षेत्रका विद्यालय असोज १ बाट नियमित रूपमा संचालन गरिने भएको छ । मेयर कैलाशकुमार आलेको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले कोरोना जोखिम कम हुँदै गएको ठहरसहित भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर भौतिक उपस्थितिमा पठनपाठन गराउने...