भ्याक्सिन – Nepal Press
भ्याक्सिन

कोभिड- १९ विरुद्धको भ्याक्सिन आयात गर्न स्रोतको अभाव हुँदैन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको भ्याक्सिन आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने अर्थमन्त्रीले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएका नेपालीको निस्शुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने...