भ्यान दुर्घटना – Nepal Press
भ्यान दुर्घटना

मकवानपुरमा भ्यान दुर्घटना हुँदा चालकसहित १५ जना घाइते, तीनको अवस्था गम्भिर

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालिखोलामा भ्यान दुर्घटना हुँदा चालक सहित १५ जना घाइते भएका छन् । घाइते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र शुसिल उप्रेती सहित १३ जनालाई...