मगर संघ – Nepal Press
मगर संघ

ओलीको अभिव्यक्तिविरुद्ध मगर संघको आपत्ति

रुपन्देही । नेपाल मगर संघ रूपन्देहीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम शहीद लखन थापामगर नेपालका प्रथम शहीद होइनन् भनी दिएको अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले नै प्रथम शहीद घोषणा गरेका व्यक्तिलाई पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिले विवादास्पद मन्तव्य दिएर अनावश्यक विवादमा तानेको संघले जनाएको...