मञ्जु भण्डारी
दुई महिला सांसद जिताएको धरानले मेयरमा महिलालाई जिताउला ?
२०७९ वैशाख १९ गते ८:५८
एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीको कारण पनि धरानमा एमालेले मेयर जित्ला कि नजित्ला भन्ने बहसको मुख्य विषय बनेको छ ।