मणिपाल मेडिकल कलेज – Nepal Press
मणिपाल मेडिकल कलेज

बतास समूहले किन्यो पोखराको मणिपाल मेडिकल कलेज

पोखरा । कास्कीको पोखरा महानगरपालिका -११ फुलबारीमा रहेको मणिपाल मेडिकल कलेज बतास अर्गनाइजेसन र अटोवेज ग्रुपले खरिद गरेको छ । कूल ३ अर्ब २५ करोडमा खरिद गरिएको मणिपाल मेडिकल कलेजमा बतास अर्गनाइजेसनको ६० प्रतिशत तथा अटोवेज ग्रुपको ४० प्रतिशत शेयर रहनेछ । मेडिकल कलेज खरिदसम्बन्धी सबै तयारी पूरा भएको...