मतगणना सुरु – Nepal Press
मतगणना सुरु

घोडाघोडीमा मतगणना सुरु

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा मतगणना सुरु भएको छ । यहाँ १२ वडा रहेका छन् । दुई वडाको एकै साथ मतगणना गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा वडा नम्बर १ र १२ मा मतगणना हुने भएको छ । यहाँ प्रमुखमा एमालेबाट ममता प्रसाद चौधरी, गठबन्धनबाट एकीकृत समाजवादीका खडक...