मतदानस्थल
अपाङ्गता भएका व्यक्ति भन्छन् : मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्
२०७९ वैशाख ४ गते ८:०१
रुपन्देही । अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित भइन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो । मतदानस्थलसम्म आवात जावतका लागि सवारी साधनको व्यवस्थासमेत नभएपछि उनीनिर्वाचनमा सहभागी हुन पाइनन्। ‘मेरो हिँडन सक्ने अवस्था...