मदनदास श्रेष्ठ – Nepal Press
मदनदास श्रेष्ठ

वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दिए राप्रपाबाट काठमाडौंको मेयरमा उम्मेदवारी (तस्बिरहरु)

काठमाडौं । वरिष्ठ कलाकार मदानदास श्रेष्ठले राप्रपाबाट काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका छन् । बाजागाजासहित उम्मेदवारी मनोनयन दर्तास्थल राष्ट्रिय सभागृह पुगेर वरिष्ठ कलाकार श्रेष्ठले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै राप्रपाबाट उपमेयरमा विनिया मगैयाले पनि उम्मेदवारी दर्ता गरेकी छन् । स्थानीय तह निर्वाचन कार्यतालिकाअनुसार राप्रपासँगै अन्य दलले...