मधेशी आयोग – Nepal Press
मधेशी आयोग

सरकारी स्कुलका विद्यार्थीलाई संवैधानिक निकायको बारेमा पढाउदै मधेशी आयोगका अध्यक्ष डा.दत्त

जनकपुर । प्रदेश २ को अनुगमनमा रहेका मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले विभिन्न सरकारी विद्यालयहरुमा पुगेर संवैधानिक निकायहरुको बारेमा पढाएका छन् । आयोगका अध्यक्ष दत्तले जनकपुरधाममा रहेको श्री सकल कन्या माध्यमिक विद्यालयमा पुगेर कक्षा ९ र १० का छात्राहरुलाई नेपालको संविधानले नागरिकलाई दिएका अधिकारहरु तथा संबैधानिक निकायहरु को...