मधेस प्रदेशसभा – Nepal Press
मधेस प्रदेशसभा

मधेस प्रदेशसभा बैठक बस्दै, प्रदेश प्रहरी ऐनबारे छलफल हुने

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले गत माघ २६ को बैठकमा सो संकल्प प्रस्ताव पेश गरेका थिए । प्रदेश प्रहरी ऐन...