मध्यभोटेकोशी
मध्यभोटेकोशीको आईपीओ बाँडफाँट
२०७८ कार्तिक १२ गते ११:०१
काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर बाँडफाँट भएको छ । सो कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ता आईपीओ छुट्याएको थियो । गोलाप्रथाबाट ८ लाख १९ हजार जनाले १०-१० कित्ताका दरले आईपीओ पाएका छन् । बिक्री प्रबन्धक ग्लोबल आईएमईका आनुसार २३ लाख ९० हजार २ सय १८ जनाको...
नेपाल अपडेट