मनोज गुप्ता – Nepal Press
मनोज गुप्ता

गाउँपालिका अध्यक्षले छाडे माओवादी,एमाले प्रवेश गरे लगत्तै बने जिल्ला सचिव

वीरगञ्ज  । पर्साको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता नेकपा माओवादी (केन्द्र) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षको पदावधि एक वर्ष बाँकी रहदा गुप्ताले आफू निर्वाचित दल परित्याग गरेका हुन् । प्रभावशाली युवा नेता गुप्तालाई एमालेले पर्सा जिल्ला कमिटी सचिव मनोनित गरेको छ । एमाले प्रदेश...