मन्टु
९३ लाख दिएर तीन करोड असुलेका मन्टु अदालतमा
२०७७ माघ १५ गते १८:१४
विराटनगरका चर्चित मिटरब्याजी मन्टु भनिने सञ्जयप्रसाद रौनियारले १७ सर्वसाधारणलाई करीब ९३ लाख रुपैयाँ ऋण दिएर तीन करोड रुपैयाँ असुली गरेको खुलेको छ ।