मन्त्रिपरिषद् पुनर्गठन
मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दामा अन्तरिम आदेश भएन, दुवै पक्षलाई छलफलमा झिकाइयो
२०७८ जेठ २५ गते १५:०५
दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउन १५ दिनभित्र विपक्षीलाई झिकाउने आदेश भएको छ ।