मन्त्रिषरिषद् बैठक – Nepal Press
मन्त्रिषरिषद् बैठक

प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दान गर्ने, जेष्ठ नागरिक अस्पताल बनाउनका लागि सहमति

काठमाडौं । प्रधानमन्त्रीसहित सरकारमा सहभागी सबै मन्त्रीले अंग दान गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मिर्गौला दिवसको अवसरमा सबै मन्त्रीले अंग दान गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपाल प्रेसलाई जानकारी दिए । बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले सरकारले ज्येष्ठ नागरिक अस्पताल बनाउनका लागि...