मन्त्री आले – Nepal Press
मन्त्री आले

मन्त्री आलेको घोषणाः केही दिनमै लुम्बिनीमा नेपाल एयरलाइन्सले उडान भर्छ

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको १०–१२ दिनअघि नै नेपाल एअरलाइन्सको ध्वजावाहक विमानबाट टेष्ट फ्लाइट हुने बताएका छन् । शनिबार विमानस्थलको निरीक्षणमा आएका उनले क्यालिब्रेशन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एअरलाइन्सको ध्वजाबाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने बताएका हुन् । फागुन...