मन्दिर
मन्दिर किन जाने, के पाइन्छ त्यहाँ ?
२०७८ पुष १९ गते ७:३१
मान्छेमा जीवन जिउने ऊर्जामा कमी भएकै बेलामा प्रकृतिको ऊर्जा भर्न बनाइएका उपचार केन्द्र हुन्, मन्दिर । तर हामीमा ऊर्जाले भरिपूर्ण ठाउँहरु झनै साँघुरिँदै गएका छन् ।