मलेखु मोवाखोला – Nepal Press
मलेखु मोवाखोला

पहिरोले अवरुद्ध मलेखु मोवाखोला राजमार्ग सञ्चालनमा

धादिङ । अविरल बर्षाका कारण ठाउँठाँउमा पहिरो खसेपछि पृथ्वीराजमार्गको मलेखु मौवाखोला खण्डको अवरुद्ध सडक सञ्चालनमा आएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला आसपासमा पहिरो खसेपछि रातिदेखि सडक अवरुद्ध बनेको सडक पहिरो हटाउने भएपछि सञ्चालनमा आएको जोगिमारा प्रहरी कार्यालयले जनाएको छ ।