मस्जिद पुनःनिर्माण – Nepal Press
मस्जिद पुनःनिर्माण

विमानस्थलको मुआब्जाबाट मस्जिद पुनःनिर्माण

रुपन्देही । रुपन्देही गौतमबुद्ध विमानस्थलको अधिग्रहण क्षेत्रमा परेको मस्जिद मुस्लिम अगुवाहरुको नेतृत्वमा पुनःनिर्माण गरिएको छ । २०६२ सालमा निर्माण भएको मस्जिद हाल निर्माणाधीन विमानस्थलको अधिग्रहणमा परेपछि मदरसासहितको मस्जिद नयाँ स्थानमा बनाइएको हो । रुपन्देहीको सिद्धार्थनगर ११ शंकरपुरमा २ कठ्ठा ६ धुर क्षेत्रफलमा करिब एक करोडको लागतमा मस्जिद निर्माण भएको...