मस्र्याङ्दी नदी – Nepal Press
मस्र्याङ्दी नदी

चामेमा मर्स्याङ्दी नदी थुनियो, तल्लो तटीय क्षेत्रमा झन् जोखिम

चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।