महन्त वन – Nepal Press
महन्त वन

बालाजु महन्त वनमा निर्माण गरिएको टहरा भत्काइयो

काठमाडौं । काठमाडौंको बालाजुस्थित गुरु नानक मठ (महन्त वन) क्षेत्रमा निर्माण गरिएको टहरा भत्काइएको छ । पुरात्वात्विक महत्वको महन्त वन क्षेत्रमा अनाधिकृत रुपमा घर टहरा निर्माण गर्न लागिएको भन्दै स्थानीयले बिरोध गरेपछि काठमाडौं महानगरपालिकाले बुधबार भत्काएको हो । यसअघि गुठी संस्थानको केही व्यक्तिको स्वार्थमा वन क्षेत्रमा संरचना बनाउन दिएको...