महाकालीको बाढी
महाकालीको बाढीले खतराको सतह नाघ्यो, किनारका बस्ती डुबानमा
२०७८ कार्तिक २ गते ८:४९
लगातारको वर्षाले महाकालीको बाढीले खतराको सतह पार गरेको छ । महाकालीमा एक लाख क्युसेक पानी पुगेमा खतरा मानिन्छ ।