महाकुम्भ मेला
पूर्वराजारानी भारत जाँदै, हरिद्वारको महाकुम्भ मेलामा सहभागी हुने
२०७७ चैत २३ गते २१:१०
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमल आउँदो चैत्र २६ गते भारत भ्रमणमा जाने भएका छन् । भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी हुन उनीहरु त्यहाँ जान लागेको पूर्वराजाको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार पूर्वराज दम्पत्तिलाई महाकुम्भ मेला २०२१ विशेष समितिबाट सहभागिताका लागि आमन्त्रण प्राप्त भएको थियो...