महामारीमा मिडिया – Nepal Press
महामारीमा मिडिया

‘महामारीमा मिडिया’ सार्वजनिक: कोभिडले सञ्चार क्षेत्रमा कस्तो प्रभाव पार्‍यो ?

काठमाडौं । कोभिड-१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्ट सार्वजनिक भएको छ। सेन्टर फर मिडिया रिसर्च-नेपालले प्रकाशन गरेको रिपोर्टले कोभिड-१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिक रुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखाएको छ । रिपोर्टमा लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न छापा माध्यम बन्द भएको,...